अन्नपूर्ण गाउँपालिकामा माओवादी केन्द्रको नयाँ कमिटी

विकल्प न्यूज/बेनी पुस १८ गते । नेकपा माओवादी केन्द्रको अन्नपूर्ण गाउँपालीकाको दोस्रो सम्मेलन मंगलबार पोखरेबगरमा सम्पन्न भएको छ । सम्मेलनले बागबिर पाईजाको अध्यक्षतामा २५ सदस्यीय गाउँपालीका कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा पूर्ण पाईजा, सचिवमा प्रदिप पुन, कोषाध्यक्षमा थमबहादुर बराईली र सहसचिवमा नानुमाया बरुवाल रहनुभएको छ । सम्मेलनमा नेकपा माओवादी केन्द्रका पोलीट ब्युरो सदस्य … Continue reading अन्नपूर्ण गाउँपालिकामा माओवादी केन्द्रको नयाँ कमिटी